जन आकाश
नुवाकोट । जन आकाश राष्ट्रिय साप्ताहिकका सम्पादक कुमार अधिकारी नेपाल पत्रकार महासंघ प्रदेश नं. ३ को सभासद्मा नुवाकोट जिल्ला शाखाबाट सर्वसम्मत निर्वाचित हुनुभएको छ । उहाँलाई आजै भएको पत्रकारहरुको नुवाकोट जिल्ला शाखा छैठौं अधिवेशनबाट सर्वसम्मत चयन गरेको हो भने अहिले जिल्ला कार्य समिति र केन्द्रीय पार्षदको लागि मतदान भइरहेको सहसचिवका उम्मेदवार जमुना गजुरेलले जन आकाश मिडियालाई जानकारी गराउनु भएको छ ।
यस जन आकाश मिडिया प्रा.लि. तथा जनआकाश राष्ट्रिय साप्ताहिकका हाम्रा सम्पादकलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend