logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

रामेछाप रास्वपामय बन्दैः डा. कृष्णहरि जनतासँग नेपाली काँगे्रस, एमाले, नेपाल कम्युनिष्ट पार्टी पछिपछि


  • जन आकाश
  • बुधबार, माघ २१ २०८२

रामेछाप । फागुन २१ गते प्रतिनिधिसभा सदस्यको लागि रामेछाप जिल्ला रास्वपामय बन्दै गएको छ । जिल्लामा सवैभन्दा अगाडी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्धार सहित जिल्ला समितिले माघ १५ गतेवाट नै जनतासँग संवादमा खाडादेवी गाउँपालिको मझुवावाट कार्यक्रम शुरु गरेपछि नेकपा एमालेले पनि केहीदिन पछि उक्त खाडादेवी गाउँपालिका र नेपाली काँग्रेसले १८ गतेवाट खाडादेवी गाउँपालिका नै वाट रास्वपाको पछि पछि घरदैलो कार्यक्रम शुरु गरेका छन् ।



रामेछापका उम्मेद्धार डा. कृष्णहरि बुढाथोकी सामाजिक अभियान्ता, अर्थशास्त्रि हुन् । उनले रामेछापका उम्मेद्धारी दिएपछि पुराना राजनीतिका दलहरुलाई राम्रो प्रतिस्पर्धा गरिरहेका छन् । रामेछापको माहोल रास्वपामय भएको छ । नेपाली काँग्रेका बृद्धा नेता रामचन्द्र खड्का, एमालेका युवा नेता माधव ढुङगेल, एकपटक माओवादीको माहोलमा चुनाव जितेका र पछि अर्को पटक एमालेसँग गाठोबन्दन गरेर चुनाव जितेका हाल नेपाली कम्युनिष्ट पार्टीका श्याम श्रेष्ठ, उज्यालो नेपाल पार्टीकाकुमार लामा, श्रम संस्कृति पार्टीका डिबी मगर, राप्रपाका गोले तामाङ लगायत १७ जना उम्मेद्धार रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend