logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आफ्नै श्रीमीतलाई आगो लगाई मार्ने प्रयास


  • जन आकाश
  • मंगलबार, असार ६ २०७४

बिन्दा तोलाङगे



नुवाकोट ।

नुवाकोट मदानपुर बाराही स्थायी घर भएका राजु खड्गीले आफ्नि श्रीमती शोभा राई चाम्लिङलाई आगो लगाएर मार्ने गरेका छन् । उनले आफ्नी श्रीमतीलाई जबरजस्ती बाथरूम छिराएर आफू च्यानल गेटमा चाबी लगाएर भागेको बताइएको छ ।
निहुरेर मुख धुन लाग्दा स्टोभमा रहेको मट्टीतेल पछाडिबाट खन्याएर आगो लगाईदीएको र कपडा खोल्न लाग्दा समेत शरिरमा नै जलिरहेको कपडा दलेर झन् थप घाईते बनाएको पीडितले बताइन । प्रहरी र स्थानिय बासिको सहयोगमा काठमाडौं नयाँबजार स्थित पिपुल्स हस्पिटल पु¥याईएको र हाल त्यहि उपचार भईरहेको तर एक रूपैया पनि नभएको कारण पैसा तिर्न नसक्दा हस्पिटलले डिस्चार्जको दबाब दिईरहेको छ ।
तीन सन्तानकि आमा , दुई छोरालाई रक्षा नेपाल नामक संस्थाले लालन पालन गर्दै आएको छ भने ८ बर्षदेखि सम्बन्ध बिग्रिएको कारण श्रीमानले अर्को श्रीमती ल्याएर बाहिर, बस्ने गरेको र हालसालै आउने जाने तथा फोन सम्पर्क गर्न थालेको खुल्न आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend