जन आकाश
काठमाडौँ । ओखलढुंगा केन्द्रबिन्दु भएर आज बिहान ठुलो परकम्प गएको छ । बिहान ७ः४३ मा ५.१ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ पछिल्लो समयमा आएको यो ठुलो परकम्प हो । परकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन । पराकम्पनको धक्का काठमाडौंसम्म महशुस गरिएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend