logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रोहन गुरुङको संयोजकत्वमा क्षेत्रीय भेला हुँदै


  • जन आकाश
  • शुक्रबार, असार २३ २०७४

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको क्षेत्रीय भेला सामाखुशीस्थित मेघा पार्टी प्यालेसमा सञ्चालन भइरहेको छ । अध्यक्षका प्रत्यासी रोहन गुरुङको प्यानलसहितका उम्मेदवारहरुको बाक्लो उपस्थिति रहेको छ । अहिले अध्यक्षका प्रत्यासी रोहन गुरुङले कार्यक्रमलाई सम्बोधन गर्दै हुनुहुन्छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend