logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

अध्यक्ष रोहन गुरुङ्ग प्यानलको क्षेत्रीय भेला एयरपोर्टमा


  • जन आकाश
  • सोमबार, असार २६ २०७४

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन नजिकिँदै जाँदा दुबै प्यानलले कार्यक्रमलाई प्रतिस्पर्धात्मक बनाइरहेका छन् । आज रोहन गुरुङ्ग प्यानलको क्षेत्रीय भेला एयरपोर्ट होटलमा भव्य रुपमा हुन गई रहेको र त्यस भेलामा वैदेशिक रोजगार व्यवसायी संघका बहुसंख्यक सदस्यहरु उपस्थित हुने र त्यो उपस्थित सदस्यहरु र अन्य क्षेत्रीय भेलामा उपस्थित सदस्यहरुको तुलना गर्दा झण्डै ७० प्रतिशतको हाराहारीमा रोहन गुरुङले निर्वाचन जित्ने रोहन प्यानलका सचिवालय हेरिरहनु भएका भिष्म राज शर्मा सिवाकोटीले जानकारी दिनुभएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend