जन आकाश
नेपाली चलचित्र “छक्का पन्जा २” रिलिज हुने दिनमा सबै हलहरु भरिपुर्ण थिए । दिपाश्री निरौलाले निर्देशन गरेको छक्का पन्जा २ मा दिपाश्री निरौला अन्तिम्को सिनमा चलचित्रमा देखा पर्छिन ।चलचित्र मनोरन्जानात्मक साथै शिक्षा मुलक भएको गोपी कृश्र्ण हल मा उपस्थित दर्शकको प्रतिकृया थियो ।
चल्चित्रमा नक्क्ली;विवाह्, विदेशी रोजगार इक्षा सम्बन्धी प्रस्तुत गरिएको छ भने त्यस बाट उत्पती हुने समस्या बारे पनि झल्काइएको छ ।चलचित्र रिलिज हुने दिन सामाजिक सन्जाल भरी वाचिङ छक्का पन्जा २ भनेर लेखिएको थियो भने अज्झै त्यो क्रम जारी नै छ ।छ्क्का पन्जा २ फेरी पनि सुपर डुपर हिट हुने पक्का भइ सकेको छ ।दिपक राज गिरि, केदार घिमिरे(माग्ने बुढा) , जितु नेपाल (मुन्द्रे ) , दिपाश्री निरौला, प्रियंका कार्की साथै अन्य बारीस्ठ कलाकारको साथमा चलचित्र उत्कृष्ट बनेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend