logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

राष्ट्रियताका निम्ती साना बाम दल एकिकृत


  • जन आकाश
  • बिहिबार, असोज १९ २०७४



राष्ट्रियताका निम्ती अब साना बाम दलहरुको  एकता भएको छ । “फुटेर हैन जुटेर काम गरे बिकास हुन्छ” भन्ने मानसयले अहिले साना दलहरु पनि एकता चाहिरहेको बेला आज शान्ती बाटिकामा भएको कार्यक्रममा धेरै नेताहरुले यसै विषयमा आ-आफ्नो धारणा राख्दै धेरै दल एकतामा बाधिएको हो । आजको कार्यक्रममा बिज्ञप्त भएको प्रेस बिज्ञप्ती पनि एसै साथ राखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend