जन आकाश
नेपाल हस्तकला महासं३द्वारा नेपाल सरकार वा०िाज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवर्४न केन्द्रको सहयोगमा आयोजित महिला उद्यमी हस्तकला एवं प्राकृतिक रेसाजन्य बस्तु मेला २०७४काठमाडौंको त्रिदेवी मन्दिर परिसर, त्रिदेवीमार्ग, ठमेलमा आजबाट प्रारम्भ भयो। उक्त मेलामा प्रमुखअतिथिको रुपमा काठम शाडौं महानगरपालिकाकी कार्यबाहकप्रमुख श्री हरि प्रभा खड््गीज्यूबाट पानसमा दीपप्रज्वलन गरी मेलाको समुद््घाटन गर्नु भया््। मेलको समुद््घाटन समारोहमा उपस्थित सम्पूर्णलाई स्वागतगर्नु हुँदै महासंघका अध्यक्ष श्री धर्मराजशाक्यले हस्तकला जस्तो मौलिककला हरेक घरघर, गाउँगाउँमा सानो पुँजीबाट प्रायःजसो धेरै महिलाहरु संलग्नभई संचालन गरी रहेको हुदाँ हस्तकलाको विकास तथा प्रवद्र्धनले महिलाहरुको स्वतःसशक्तिकरणहुने उहाँले बताउनु भयो । उहाँले यस्ता मेलाबाट महिलाउद्यमीलाई आफ््नो व्यवसायमाअझ अगाडि बढ््न प्रोत्साहन प्राप्तहुने छ भन्ने पनिआशागर्नु भयो ।
नेपाल हस्तकला महासंघकी उपाध्यक्षएवं उद्योग परिषद््की सभापतिश्री रत्नेश्वरी श्रेष्ठज्यूले मेलाको जानकारी दिने क्रममा यस्तो मेलाबाट हस्तकला उद्योगमा संलग्न महिलाहरुको सीप, क्षमता र परिश्रमद्वारा तयार पारिएका हस्तकलाका वस्तुलाई जनमानसमा प्रस्तुतिकरण मात्र नगरी महिला उद्यमीहरुलाई अगाडि बढ््न प्रोत्साहन पनि दिने बताउनु भयो । उहाँले देशमा बेरोजगारी बढ््दै गएको अवस्थामा यस्ता मेला प्रवद्र्धनात्मक कायक्रममार्फत महिलाहरुलाई थप रोजगारी श्रृजनागर्न र दक्ष महिला जनशत्ति mतयार गर्न पनिमद्दत पुग्ने बताउनु भयो ।
त्यसैगरी शुभकामना मन्तव्य दिने क्रममा व्यापार तथा निकासीप्रवद्र्धन केन्द्रका निमित्तकार्यकारी निर्देशकश्री तेजसिंह बिष्टज्यूले केन्द्रले पनि पा्रकतिक रेसाको वस्तुहरु तथा अरु हस्तकलाका वस्तुहरुको विकास र प्रवद्र्धन गर्न विदेशमा आयो शर मेला प्रदर्शनीमा नेपाली उद्यमी व्यवसायीहरुको सहभागिताको व्यवस्थापन मिलाई व्यापक रुपमा प्रचार र प्रसार गरिरहेको बताउनु भयो। उहाँले यो मेला व्यापारिक हब ठमेलमा आयोजना गरेकोले प्रस्तुतिकर्ताहरुले आफ््नो हस्तसीपबाट उत्पादित सामानहरुको प्रचार प्रसार गर्न धेरै भन्दा धेरै वस्तुको प्रस्तुतिगर्नु पर्ने बताउनु भयो । उहाँले आगामीदिनमा पनि समयमा नै महिला उद्यमीहरुकोविकास र प्रवद्र्धनात्मक तालिम तथा कार्यक्रमका प्रस्तावहरु पाउन सके यस्ता कार्यक्रमहरुमा सहकार्य गर्दै कार्यान्वयन गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख श्री हरिप्रभा खड््गीज्यूले आफू उपमेयर भएको नाताले काठमाडौंको ३२ वडाका महिला उद्यमीहरुलाई उकास्न म जहिले तत्पर रहेको बताउनु भयो । उहाँले महासंघद्धारा आयोजित मेलामा सहभागि भई महिलाहरुका हातबाट उत्पादित मौलिक र परम्परागत वस्तुहरुलाई पर्यटकहरुमाँ ोखुशीव्यक्तगर्नु भयो।
मेलाको समुद््घाटन समारोहमा नेपालउद्योग वाणिज्य महासंघका व्यापार मेला सभापतिदिल सुन्दर श्रेष्ठज्यू, नेपाल चेम्बर अफकर्मसका उपाध्यक्ष श्री महेन्द्र मान श्रेष्ठ ज्यू, ललितपुरउद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष भरत लालजोशी,नेपाल निर्यात परिषदका अध्यक्ष श्री सुरेन्द्र श्रेक्ष्ठज्यू र घरेलाु तथा सानाउद्योग विभागका महानिर्देशक श्री शत्रुघ्न प्रसादपुडसैनी ज्यू लगायतका विशिष्ट व्यत्तित्वहरुको उपस्थिति रहेको थियो ।
यस महासं३ले विगत द्धट बर्षदेखि हस्तकलाका बिबिध क्षेत्रमा प्रवर्४नात्मक कार्यक्रम संचालनगर्दै आइरहको ५। प्रवर्४नात्मककार्यक्रमको सिलसिलामा महिलाउद्यमीहरुबा६ उत्पादित हस्तकला बस्तु तथाप्राकृतिक रेसाजन्य वस्तुको आन्तरिकबजार बिकास तथाअन्र्तराष्६ि«य बजार प्रवर्४न गर्ने उ२ेश्यले यो मेलाको आयोजना गरिएको हो । मेलाद्दण्ठद्ध फागुन द्ध देखि ट गते (तद््नुसार फेब्रुअरी ज्ञट–ज्ञड, द्दण्ज्ञड) सम्म त्रिदेवीमन्दिरको प्राङ्ग०ा, त्रिदेवीमार्ग ७मेलमा बिहान ज्ञज्ञ बजे देखि राति ड बजे सम्म संचालन हुने ५। उक्त मेलामार्फत लघु घरेलु तथा सानाउद्योग संचालन गरिरहेका महिला उद्यमीहरुबाट उत्पादित सामाग्रीहरुको करिब २० वटा स्टलहरु मार्फत हस्तकलाका सामाग्रीहरु र प्राकृतिक रसाजन्य हस्तकलाका सामाग्रीहरु प्रर्दशन तथा बिकी्र गरिने छन्् ।महासंघले लघु घरेलु तथा साना महिला उद्यमीहरुलाई प्रोत्साहन प्रदानगर्न र ती उद्यमीहरुबाट उत्पादिन स्थानीय ा प्राकृतिक रेसा वस्तुहरुको बजार प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिका वडा नं १२ वडा कार्यालयद्वारा संचालनगरिएको तालिमबाट बनाइएका हाते कागजका सामान प्रदर्शन गर्न निशुल्क काउन्टरको व्यवस्था गरेको छ । त्यसैगरि मस्तिष्क घातबाट पिडित वच्चाहरुका आमाहरुलाई दिएको प्लयत अचबात प्रशिक्षणबाट तयार गरिएका सामानहरुको प्रदर्शनको लागिपनि महासंघले निशुल्क स्टलको व्यवस्था मिलाएको छ। सो मेलामा केराको रेसाबाट बनाइएका वस्तुहरु, अलैचीको रेसाबाट बनाइएका वस्तुहरु, गरगहना, फेल्टका शवस्तु र हाते कागजका सामानहरुका साथै पोतेजन्य वस्तु र कपडाका सामानहरुका ेप्रदर्शनीगरिकाछन्् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend