जन आकाश
नेपालमा निजी क्षेत्रबाट सञ्चालित अन्तर्राष्ट्रिय वायुसेवा हिमालय एअरलाइन्स (ज्ढ) ले नेपालीहरुलाई अरु देशहरुसँग जोडेको सन्दर्भमा मार्च ९,२०१८ मा आफ्नो तेस्रो वार्षिकोत्सव मनायो । विगतका दुईवर्ष हिमालय एअरलाइन्सलाई महत्वपूर्ण उपलब्धिहरुसहित उड्डयन क्षेत्रमा स्थापित र सावित गराउने बर्षका रुपमा रहेका छन् । अहिले हिमालय एअरलाइन्ससँग तीनवटा ए ३२० एयरबसका जहाजहरु सञ्चालनमा रहेका छन् र दक्षिण एसियाली ट्राभल अवार्ड (साटा) २०१७ मा दक्षिण एसियाको “प्रमुख नयाँ अन्तर्राष्ट्रिय वायुसेवा” जस्तो पहिलो अन्तर्राष्ट्रिय अवार्ड प्राप्तगर्दै सम्मानितहुन सफलभएको छ ।
यो उत्सवलाई मनाउने क्रममा मार्च ९, २०१८ मा यस एअरलाइन्सले सोशल मिडिया क्वीजको सुरुवातसहित दर्शक सहभागिताकार्यक्रमको घोषणागरिएको छ, जुन फेसबुक, इन्स्टाग्राम र ट्वीटरमाजारी रहने छ । सहभागीहरुलाई एअरलाइन्सको सोशल मिडिया पेजमा सेयर गरिएको लिंकमा क्लिक गरी हिमालय एअरलाइन्सको कुनै पनि गन्तव्यमा राउन्ड ट्रिप टिकट जित्ने मौकामा सामेल हुन आह्वान÷आग्रह गरिएको छ । प्रतियोगिता मार्च १९,२०१८ सम्ममात्र रहने छ । यो प्रबर्धनात्मक प्रतियोगिताको माध्यमबाट हामी हाम्रा ग्राहकहरुलार्इ हिमालय एअरलाइन्सको जहाजमा आतिथ्य अनुभव गर्ने मौकासहित पुरस्कृत गर्न चाहन्छौँ ।
लिंकःधधध।जष्mबबिथब(बष्चष्लिभक।अयmरत्रगष्श
त्यसैगरी, हिमालय एअरलाइन्समा सोहीदिन दोहा, दुबई र क्वालालम्पुरका लागि यात्रागर्नुहुने हाम्रा सम्पूर्णयात्रुहरुसँग पनि जहाजभित्रै रेड भेल्भेटकपकेक वितरण गरी खुशीयाली साटासाट गरिएको थियो ।
सोअवसरमा प्रतिकि«यादिद ैँहिमालय एअरलाइन्स प्रशासनतर्फका उपाध्यक्षश्री विजयश्रेष्ठले भन्नुभयो “महत्वपूर्णउपलब्धि हरूसँगै अब हामी सगर्व भन्न सक्छौँ कि हिमालय एअरलाइन्स नेपालको निजी क्षेत्रको दु«तगतिमा अगाडि बढेको एक अन्तर्राष्ट्रिय वायुसेवा हो जुन सर्वोत्कृष्टता हासिलगर्न सदैव प्रयासरत छ, चाहे त्यो हाम्रा उडानहरुको समय सीमा प्रभावकारितामाहोस् वा चाहे त्यो सबैभन्दा सजिलो एवम् प्रभावकारी समयको हवाई यात्रा सुनिश्चित गर्ने सवालमाहोस् । हामीलाई अगाडि बढ्न प्रत्येक पाइलामा अथाह साथ दिनुहुने हाम्रा सबै यात्रुहरू,सहयोगीहरू रसरोकारवालाहरूलाई धन्यवाद दिन चाहन्छौँ । साथै,लक्की ड्र प्रतियोगिताका सम्पूर्ण सहभागीहरू प्रति शुभेच्छा व्यक्तगर्दछौँ ।”
हिमालय एअरलाइन्स व्यवस्थापनले सुरक्षालाई प्रमुख उत्तरदायित्व तथा आफ्ना कर्मचारीहरूको हौसला बढाउने तत्वको रुपमा पहिचान गरेको छ, त्यसैले हामीे संस्थाको प्रभावकारी सुरक्षा अभ्यासका लागि उपयुक्त स्रोत–साधन उपलब्ध गराउन पूर्णरुपले प्रतिबद्घ छौँ । विश्वव्यापी सुरक्षा मापदण्डहरूको अवलम्बन गर्ने तथा त्यसलाई कायम राख्ने हाम्रो यस सत्प्रयासलाई आइकाओ(क्ष्ऋब्इ),जिएसिए(न्ब्ऋब्), सिएएसी(ऋब्ब्ऋ) रसिएएबी(ऋब्ब्द्य)जस्ताविभिन्न नागरिक उड्डयन संस्थाले पनि सन् २०१७ मा गरिएका अडिटहरुकाक्रममा अनुमोदन गरिसकेको छ् र आइकाओ(क्ष्ऋब्इ)ले ्सन् २०१३ मा उठाएका महत्वपूर्ण सुरक्षाचासोलाई मध्यनजर गर्दै नेपालमा नागरिक उड्डयन प्राधिकरणद्वारा नेपालमाका यम गरिएको उड्डयन सुरक्षा मापदण्डको नमुना सुनिश्चितताका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको आइसीभिएम९क्ष्ऋख्ः० अडिटको निरन्तरताकाक«ममा नेपालका केहीवायुसेवाहरूमध्येबाट यस वायुुसेवालाई छानिएको थियो ।
हिमालय एअरलाइन्सको बारेमा
नेपाल–चीन संयुक्तलगानीमा अगष्ट २०१४मा स्थापित हिमालय एअरलाइन्स अन्तर्राष्ट्रिय हवाई सेवाप्रदान गर्ने नेपालमा सञ्चालित निजी क्षेत्रको विमान सेवा हो । पुर्ण सेवाकालीन रुपमा उत्कृष्ट सेवा प्रदायकको रुपमा हिमालय एअरलाइन्सले उड्डयन सुरक्षा, उडान नियमितता र मुख्य रुपमा ग्राहकको सेवा तथा सुविधालाई अझ स्तरोन्नति गर्दै लैजाने लक्ष्य राखेको छ ।
हिमालय एअरलाइन्सले आफ्ना तीनवटा ए३२०सिरिजका, मध्यम आकारका बिजनेस क्लासमा ८ र इकोनोमी क्लासमा १५८ सिट भएका जहाजहरुमार्फत हाल दोहा, क्वालालम्पुर, दुबई र दमाम गरी चारवटा गन्तव्यमाप्रतिहप्ता २२ वटा उडानहरु सञ्चालन गरेको छ ।
हिमालय एअरलाइन्सले उडान अवधिको मनोरञ्जन अन्तर्गत यात्रुहरुप्रति लक्षित गर्दै ब्लकबस्टर चलचित्रहरु, गीत–संगीत, टिभी कार्यक्रमहरु र डकुमेन्ट्रीहरु देखाउने गरेको छ जसले गर्दा यात्रुहरुले स्वादिष्ट नेपाली मौलिक खानाको साथमा मज्जाले स्तरीय समय व्यतीतगर्न सक्नुहुन्छ । हिमालय एअरलाइन्सको उडानमा रहनुहुने यात्रुहरुले आफ्नो उडान पत्रिका –डाँफेमा नेपाल र गन्तव्य स्थानहरुका रोमाञ्चकारी पठनीय साम्रगीहरुबाट पनि आनन्ददायी समय व्यतीतगर्न सक्नुहुन्छ ।
हिमालय एअरलाइन्सले माल्दिभ्सको इक्वेटर भिलेज, अद्दु सिटीमा अक्टोबर २८, २०१७ मा आयोजित दक्षिण एसियाली ट्राभल अवार्ड (साटा), २०१७ मा“दक्षिण एसियाको प्रमुख नयाँ अन्तर्राष्ट्रिय वायुसेवा” जस्तो पहिलो अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिएको छ । यो अवार्डल ेएअरलाइन्सका सेवाहरुको विकास तथा बिस्तारका लागि गरिएका प्रयासहरुलाई सम्मानित गरेको छ । साथै,यसले उड्डयन क्षेत्रम ाअझ सशक्त रुपमा अगाडि बढ्न निकै पे्ररणा दिएको छ ।
अतिथि देवो भवःअर्थात् पाहुना देवता तुल्यहुन् भन्ने नेपाली परम्परालाई आत्मसात् गर्दै हिमालय एअरलाइन्स आफ्ना सम्मानित यात्रुवर्गहरुलाई सच्चा एवम् मौलिक नेपाली आतिथ्य प्रदान गर्न सदैव प्रतिबद्घ छ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend