logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रुपको प्रशंसा गर्दै गायक रामकृष्णले ल्याए नयाँ गीत ‘रुपैको धाक नलाउ’ (भिडियो)


  • जन आकाश
  • बुधबार, फाल्गुन ३० २०७४

काठमाडौँ । नेपाली सांगितक क्षेत्रमा विगत १२ देखी निरन्तर क्रियाशिल रहेका गायक रामकृष्ण श्रेष्ठले नयाँ लोक पप गीत ‘रुपैको धाक नलाउ’ बजारमा ल्याएका छन् । नयाँ पुस्ताको जन–जिब्रोमा निस्कने रुपको प्रशंसालाई गीतमा समेटिएको गायक श्रेष्ठले बताए ।
गीतमा गायक श्रेष्ठसंगै मिलन अमात्यको आवाज रहेको छ । अम्बिका गुरुङको शब्द, अशुसेन लामाको संगित रहेको उक्त गीतलाई शुक्रबारदेखी बजारमा ल्याइएको छ । गीतको म्युजिक भिडियोमा शिवदास गुरुङ, अस्मिता राना मगर, बिनिता तामाङ लगायतले अभिनय गरेका छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend