logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एनआईसी एशिया बैंकको नयाँ शाखा चितवनको गीतानगर चोकमा पनि


  • जन आकाश
  • सोमबार, चैत्र २६ २०७४

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले संयुक्त रुपमा एनआईसी एशिया बैंकको नयाँ शाखा चितवनको गीतानगर चोकबजारमा सोमबार एक कार्यक्रमका बिच शाखाको उद्घाटन गर्नु भएको छ ।
उहाँले देश आर्थिक क्रान्तिको दिशामा अघि बढेकाले बैकको शाखा उद्घाटन गर्दै मेयर दाहालले बैंकको शाखा सेवामुखी हुनेमा विश्वस्त रहेको वताउनुभयो । बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले देशका सबै नागरिकलाई वित्तिय सेवाको पहुँचमा ल्याउन शाखा विस्तारलाई तिव्रता दैशभर बैंकका १ सय ९२ शाखा रहेका वताउनुभयो । १ सय ९३ एटिएम,४ वटा एक्स्टेन्सन काउन्टर रहेका छन् । बैकले ४ ओटा ब्रान्चलेस बैंकिड्ड मार्फत सेवा प्रदान गरिरहेको छ । बैंकिड्ड सेवा प्रदान गर्ने देशकै ठूलो संजाल भएको बैंकका रुपमा स्थापित एनआईसीले पछिल्लो समय देशभर तिव्र रुपमा शाखा विस्तार गरिरहेको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend