जन आकाश
लक्ष्मी बैंक लि.ले आफना ग्राहकहरुलाई सुरक्षितएवं नविनतम सुबिधाप्रदानगर्ने उद्देश्य सहितVerified by Visa(VbV) – 3D Secure Serviceåद्वारा सुनिश्चितताप्रदानगरिएकोे,भिसा डेबिटकार्डहरु ल्याएको छ। यस्तो सुनिश्चिततालेग्राहकलाई अनधिकृत कारोबारहुन बाट जोगाउँदछ ।
एक पटक रजिस्टर्ड गरे पछि Visa Debit Card का प्रयोगकर्ताहरुले संसारको जुनसुकै स्थानबाट Internet को माध्यमबाट सुरक्षित एवं सहज रुपमा Online e-commerce को कारोवार गर्न सक्नुहुने छ । बर्तमान परिप्रेक्षमा संसारमा अधिकतम प्रयोगमा रहेको अनलाईन बजारको कारोवारलाई यस बैकका भिसा डेबिटकार्ड प्रयोगकर्ताले सजिलै अनि अझ बढी सुरक्षित तरिकाले प्रयोग गर्न सक्नुहुनेछ । अन्तर्राष्ट्रिय नेटवर्क सेवा प्रदायक कम्पनी भिजा इन्टरनेशनल मार्फत यो सेवा लक्ष्मी बैकका डेबिट कार्ड प्रयोगकर्ताहरुका लागि उपलब्ध गराईएको छ ।
भारतको Izealiant Technologies Pvt. Ltd। को प्राविधिक सहकार्यमा यो सेवा गर्न सुरु गरिएको हो । उक्त सेवा सुचारु गर्नको लागि बैकका भिजा डेबिटकार्ड प्रयोगकर्ताले कारोवार गर्दाको अवस्थामा वा यस बैंकको ] website www.laxmibank.com मा गई कुनै पनि समयमा यो सेवा सुचारु गर्न सक्नु हुनेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend