logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बैंक अफ काठमाण्डू र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता


  • जन आकाश
  • बिहिबार, बैशाख १३ २०७५

 



बैंक अफ काठमाण्डू लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख–बजार व्यवस्थापन विभागका रितेश लामिछाने र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले यही बुधवार हस्ताक्षर गरेका छन् । यस सेवा अन्र्तगत बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले बैंकका ७९ शाखाहरुबाट जीवन बिमा सुलभ र सहज रुपले उपभोग गर्न सक्ने व्यवस्था मिलाईएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend