logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

हिमालयन बैंकको शाखा विस्तार


  • जन आकाश
  • बिहिबार, जेष्ठ ३ २०७५

हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा देशका विभिन्न दुई गाउँपालिकाहरु क्रमशः बारा जिल्लाको प्रसौनीमा मिति २०७५ बैशाख २८ गते र बाँके जिल्लाको राप्तीसोनारी, शम्शेरगंजमा मिति २०७५ बैशाख ३० गते देखि आफ्नो नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । उक्त शाखाहरुबाट बैंकले ग्राहक महानुभावहरुलाई अत्याधुनिक तथा सबै प्रकारका बैङ्किग सुविधाहरु उपलब्ध गराउने ेछ । नयाँ शाखाहरु सञ्चालनमा आए पश्चात बैंकको कूल शाखा संख्या ४९ पुगेको छजनाए को छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend