जन आकाश
प्रधानमन्त्री केपी ओली आज चीनभ्रमणमा जानु हुनेछ चीन सँग नेपालको विकास एवं पूर्वाधार निर्माणमा सहयोग र सहकार्यको प्रस्ताव राख्ने बताएका छन् । ऊर्जा, रेलवे निर्माण र भूकम्पपछिको पुनर्निर्माणमा दुईपक्षीय सम्झौता र समझदारीमै हस्ताक्षर हुने जानकारी ओलीले दिएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend