logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नयाँ शक्ति पार्टी नेपाल निकट उद्योग ब्यापार ब्यबसायी संगठनको राष्ट्रिय भेला सम्पन्न ।


  • जन आकाश
  • मंगलबार, भाद्र १२ २०७५

 



नयाँ शक्ति पार्टी नेपाल निकट उद्योग ब्यापार ब्यबसायी संगठनको राष्ट्रिय भेला सम्मपन्न भएको छ ।राष्ट्रिय भेला को आयोजना नयाँ शक्ति पार्टी नेपालको केन्द्रिय कार्यकारी सदस्य दुर्गा सोवको प्रमुख आतिथ्यतामा कृष्ण प्रसाद पाठकको संयोजकत्वमा १०१ सदस्यीय राष्ट्रिय भेला आयोजना समिति गठन गरि ७ सदस्यीय कार्यलय टिम समेत गठन गरिएको छ । जसमा संयोजकमा कृष्ण प्रसाद पाठक सदस्यहरुमा क्रमश कृष्ण मुरारी ढकाल राम प्रसाद भट्टराई मेहिनी महर्जन महेश साह कलवार ईश्वर श्रेष्ठ मदन महर्जन समेतको कमिटी गठन गरिएको छ । साथै बिभाग जिम्मेवारीपनि बाडफाड गरिएको छ । आर्थिक बिभाग राम प्रसाद भट्टराई र ईश्वर श्रेष्ठ संगठन बिभागमा कृष्ण मुरारी ढकाल प्रचार बिभाग मदन महर्जन र प्रशासन बिभागमा महेश साह कलवारलाई जिम्मेवारी दिएको छ ।कार्यक्रम मिति २०७५भाद्र ९गते पार्टी कार्यलय बबरमहलमा सम्मपन्न भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend