logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

जनकल्याण सेवा संघको २७ गतेलाइ निमन्त्रणा ।


  • जन आकाश
  • बिहिबार, असोज १८ २०७५

काठमाडांै २०७५ सालको विजयादशमी, शुभदिपावली, नेपाल संवत् ११३९ तथा छठपर्वको अवसर पारेर जनकल्याण सेवा संघले असोज २७ गते पञ्चमुखी हनुमानचोक गौरीघाटको खरिवोटको आगनमा विहान ९ वजेदेखि १२ः३० बजेसम्म रतmदान गर्ने जनाइएको छ । रतmदान जिवन दान भएको हुदा रतmदान गर्न इच्छुक टोलवासीहरुमा सवैलाइ निमन्त्रणा गरिसकिएको र यदि काहीकतै कारणवस निमन्त्रणा छुटेको भए माथि उल्लेखित समय र स्थानमा सम्पर्क गर्नुहुन अनुरोध गर्दै जनकल्याण सेवा संघका उपाध्यक्ष सन्तोष अधिकारीले जानकारी गराएका हुन् ।
उतm संघले यस्तै अवसरहरु पारेर विभिन्न सामाजिक कामहरु गदै आएको छ । यस्तै सकरात्मक कार्यक्रमको निरन्तरताको लागि यसबर्षको नेपालीहरुको माहान पर्व पारेर त्योदिन रतmदान कार्यक्रम गर्न लागिएको अधिकारीले जानकारी गराएका छन् ।
उतmदिन रतmदान गर्ने इच्छुक जोकसैले शिविरमा आइ रतmदान गर्न पाउने हुदा इच्छुक रतmदानकर्ताहरुलाइ अधिकारीले जनकल्याण सेवा संघकोतर्फवाट विनम्र अनुरोध गरेका हुन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend