logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रायमाझीहरुको भब्य कार्यक्रममा सम्मन पनि ।


  • जन आकाश
  • शनिबार, असोज २७ २०७५

 



रायमाझी कुलदेवता केन्द्रीय समिति र पाल्पा छहरा काठमाडौ उप समिति, गुल्मी काठमाडौ सम्पर्क समिति ले संयुतm रुपमा आयोजना गरेको २०७५सालको विजयाँ दशमी, तिहार, छठ लगायतको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम आज सम्पन्न भएको छ । श्वयम्भुस्थित स्टार पार्टी प्यलेसमा रायमाझी कुलदेवताका अध्यक्षको सभापतित्वमा साथै पूर्व न्यायधिस कृष्णजङ रायमाझीको प्रमुख अतिथ्यमा, र विशेष अतिथिमा नेपाली सेनाका माहारथि प्रधान सेनापति पुर्णचन्द्र थापा, साथै अतिथिहरुमा दिपा रायमाझी थापा, उपरथि सेखर बस्न्यात, विनिता रायमाझी बस्नयात, उपरथि रघु भण्डारी, सान्त रायमाझी भण्डारी, निवर्तमान अध्यक्ष खेम रायमाझी, सल्लाकारहरु यादव वाहादुर रायमाझी गोपालजङ रायमाझी, प्र.डा.सुरेन्द्र के.सी.,प्र.डा. धनबाहादुर कुवंर, प्र.डा.संगिता रायमाझी, मष्टोका मोहनसिंह खडका, इन्द्र पछाइ, केदारबाहादुर रायमाझी,तोयम रायमाझी, वीरविक्रमा रायमाझी, अरजुननरसिंह रायमाझी, साहायक रथी लवकुमार रायमाझी,साहायक रथी अ.प्र.डा.कृष्णनरसिह रायमाझी,साहायक रथी अ.प्रा. ज्ञनेन्द्र रायमाझी, प्रदिप नरसिंह रायमाझी, अ.प्रा.नि.वसन्त कुमार रायमाझी,टेकवीरजङ रायमाझी,पाल्पाका कुल पुजारी मिन बाहादुर रायमाझी, समाजसेवी नारायण रायमाझी, पाल्पा छहरा काठमाडौ सम्पर्क उप समितिका संयोजक तथा व्यवस्थापन गोपाल रायमाझी, गुल्मी काठमाडौ उप समिति संयोजक पे्रम बाहादुर रायमाझी ओम बाहादुर रायमाझी, प्रकाश बाहादुर रायमाझी,रमेस बाहादुर रायमाझी, हरि बाहादुर रायमाझी, निर बाहादुर रायमाझी, अमर बाहादुर रायमाझी,भरतजङ रायमाझी, प्रकाश गम्भिरजङ रायमाझीलगयतको उपस्थितिमा कार्यक्रम भएको हो।
सम्मानित हुने ब्यातित्वहरु
प्रधान सेनापति कृष्ण चन्द्र थापा, उपरथि सेखरसिंङ बस्न्यात, उहाकी धर्मपत्नी विनिता बस्न्यात, उपरथि रघु भण्डारी उहाकी घर्मपत्नी शान्त भण्डारी लगाएतलाइ सो अवसरमा सम्मान गरिएको थियो ।
उतm कार्यक्रममा उपत्यका भित्रका रायमाझी र देशभरीका पदाधिकारीहस्को जमघटमा शूभकामना आदान प्रदान गरिएको थियो । कार्यक्रममा सम्वोधन र्गदै विशेष अतिथि, अतिथि लगायतले आयोजकलाइ धन्यवाद र शूभकामना ब्यतm गरेका थिए । कार्यक्रम समापनपछि खानपानको समेत राम्रो ब्यवस्थापन गरिएको थियो । उतm व्यवस्थापन पाल्पा छहरा काठमाडौ उप समितिले गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend