जन आकाश
कम्युनिष्ट आन्दोलनका अग्रज नेता सम्भुराम श्रेष्ठको ९८ औ जन्मजयन्ति आज नेकपा (माले) को केन्द्रीय कार्यलयमा भव्य कार्यक्रम गरी सम्पन्न भएको छ । सम्भुराम श्रेष्ठले पु¥याएको योगदानको चर्चा र्गदै विभिन्न व्यातिmत्वहरुले वोलेका थिए । सोही अवसरमा सम्भुरामका राजनितिक स्मरणहरु नामक कितावको वारेमा प्रकाश पादै मालेका माहासचिवले सम्भुराम श्रेष्ठले विशेष गरेर हामो्र प्रधान दुश्मन भारतीय विस्तारवाद हो भन्ने इष्पष्ठ धारणा राख्ने देशभतm थिय भन्ने भनाइ राख्नुभयको थियो । उतm कार्यक्रमको आयोजना नेकपा (माले) काठमाडौ जिल्ला कमिटीले आयोजना गरेको हो । उतm कार्यक्रममा विभिन्न संघ सस्थाका व्यातिmत्वहरु वाम विस्लेषक सम्भुरामका आफन्तहरु लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता गर्नुभएका (नेकपा) मालेका काठमाडौ जिल्ला कमिटी सचिव तथा केन्द्रीय सदस्य सिद्धि महर्जनले कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट निति सिदान्त सम्भुराम श्रेष्ठमा थियो तर अहिले त्यस्तो सिदान्त पछयाउन सक्ने पार्टी नेकपा ( माले ) मात्र भएको भन्देै सरकारवादी कम्युष्टिहरुको विरोध गर्नु भएको थियो । कार्यक्रमलाइ सफल वनाउन सहयोग गर्नु हुने सवैलाइ धन्यवाद दिदै कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend