जन आकाश
विजय दशमि, शूभदिपावली, नेपा सम्बद, छठ लगायको अवसर पारेर प्रदेश न.५ले अहिले केहीछिनमा भव्य कार्यक्रम गदैछ । दिउसो १२ वजे ५ न . प्रदेशको राजधानि वुटवलको मण्डपमा हुन गइरहेको कार्यक्रमलाइ औपचारिक रुपमा नेकपाका उच्च ओहोदाका व्यातिmत्वहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको वुटवल वाट हामिलाइ प्रदेश प्रमुखका शकर पोखे्रलका सचिवालय सचिव सरोज रेग्मीले जानकारी गराएका हुन ।
झण्डै ५० हजारको हाराहारीमा जनमानसहरुको उपस्थिति रहने अनुमान गरिएको छ । कार्यक्रमलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, नेता घनश्याम भुसाल, प्रदेश ५ इन्चार्ज एवं मुख्यमन्त्री शंकर पोखरेल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री केपी ओलीले समेत सम्बोधन गर्ने भनिए पनि अस्वस्थताका कारण ।नजाने हुनुाभएको ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend