logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

देउसी भैलोको निमन्त्रणा


  • जन आकाश
  • मंगलबार, कार्तिक २० २०७५

आज सासा व्याक्युटमा भव्य देउसी भैलो कार्यक्रम हुदै ।
आज २० गते दिउसो १ बजेवाट वेलुका ५बजेसम्म ख्यातिप्र्रप्त राष्ट्रिय कलाकारहरुकोसाथमा हुनलागेको देउसी भैलो कार्यक्रम भव्य, सभ्य, मनोरञ्नात्मक हुने कार्यक्रम आयोजक रायमाझी कुलदेवता केन्दि«य समितिले जनाएको छ ।
कार्यक्रमको आयोजना रायमाझीहरुले गरेको भएपनि कार्यक्रममा सहभागि हुनचाहाने इच्छुक सवैले देउसी भैलोको भरपुर मनोरञ्जन लिन पाउनेछन् । कार्यक्रममा ख्यातिप्रप्त राष्ट्रिय कलाकार नारायण रायमाझी सहित सत्यवती कलाकेन्द«का कलाकारहरुले दमदार मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्नेछन् । कार्यक्रममा खानपानको समेत रामो्र व्यबस्था गरिएको रायमाझी कुलदेवता केन्दिय समितिका ओम रायमाझीले बताए ।
उनले भने नेपालीहरुको माहान पर्वमा सवै नेपालीहरुमा सदभाव एकता खुसी साटसट गर्न यो कार्यक्रमको आयोजना गरिएको वताएका हुन ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend