जन आकाश
१६ औं हस्तकला व्यापार मेला हेर्न आएका विज्ञहरुले भृकुटिमण्डप स्थित प्रदर्शनी हलमा अवलोकनकन गदै । नेपाली र विदेशी आगन्तुकहरुले चासो राखेकाछन यस मेलामा प्राय सबै आगान्त्कहरुले नेपाली उत्पादन तथा स्थानिय कला संकृती प्रतिको माया र यसको जगेर्ना गनुपर्ने भनाइ राखेका हुन भने मेलामा प्रदशन गरिएका वस्तुहरुको वारेमा चासो राखेका हुन् । मेला अवलोकन गर्न नेपाल सरकारका पूर्व मन्त्री तथा नेपाल कम्नियूष्ट पार्टीका नेता अमृत बोहरा तथा पूर्व उद्योग मन्त्री अष्ठ लक्ष्मी शाक्यले मेला अवलोकन गर्नु भएको थियो । त्यसै गरि प्रदेश न। ३ कि राष्ट्रिय सभा सदस्य उदया शर्मा, प्रदेश सभाका सांसद राम कुमार ज्ञवाली, बंगलादेशका महामहिम राजदूत मसफी बिन्टे शाम्स् , नेपालको लागि चीनका आर्थिक तथा वाणिज्य काउन्सलर झ्यांग फान लगायतले पनि मेला अवलोकन गर्नु भएको थियो ।
मेलाको अतिरिक्त आकर्षणको रुपमा रहेको अमूर्त साँस्कृतिक सम्पदाको प्रदर्शनी अन्तरगत नृत्य प्रदर्शनीको क्रममा अमोघसिद्धि–आर्यतारा ।ॠयाउरे नृत्य, कुमारी नृत्य तामाङ सेलो नृत्य र विभिन्न जातजातिबाट तामाङ र नेवारी गीतमा नृत्य तथा गीत प्रस्तुतिले पनि कार्यक्रमको आकषण बढाएको छ । प्रत्येक वर्ष नेपाल हस्तकला माहासंघले नेपाली मौलिक संस्कृतियुक्त उत्पादन प्रदशनको आयोजना गदै आएको छ ।यस वर्र्ष पनि त्यसैको निरन्तरता
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend