logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

त्रिविमा ताला


  • जन आकाश
  • आइतबार, मंसिर २३ २०७५

वैध माओवादी निकट प्रध्यापक संगठनले त्रिभुवन विश्वविध्यालयको मानविकी तथा सामाजिक अध्यान संकाय डिनको कार्यलयमा ताला वन्दी गरेका छन् । उनिहरुले तालावन्दी गरेपछि जारी विज्ञप्तिमा भनेका छन् विगतमा गरिएका सम्झौताहरु कार्यन्वन गर्नुको साटो दलीय स्वार्थ र व्यातिmगत स्वार्थ राखी आर्थिक अनियमियतता गदै त्रिविलाइ पार्टीकरण गर्न खोजिएको आरोप लगाउदै तालावन्दी गरेको जनाएका छन् । यो कार्यक्रम पहिलो चरण भएको र सम्वन्धित पक्ष सकरात्मक नभएमा क्रमशः सर्घष गदै जाने कार्यक्रम रहेको र उत्पन्न परिस्थितिको जिम्मेवार त्रिवि पदाधिकारी र मानविकी संकायका डिन रहने चेतावनी सो संगठनका अध्यक्ष प्रा.डा. जगदिशचन्द्र भण्डारी र माहासचीव डा. शिवराम यादवद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend