जन आकाश
शैक्षिक सरकारी मातहतका सार्वजनिक विद्यालयहरुमा ग्रामीण समुदायका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न, सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र शैक्षिक प्रणालीमा परिवर्तन गर्दै सार्वजनिक शिक्षालाई सबल बनाउने त्भबअज ँयच ल्भउब िको उद्देश्यलाई बैंकले समाविष्ट गर्दैे आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु.५,००,०००.०० नगद सहयोग गरेको हो । त्भबअज ँयच ल्भउब िले गुणस्तरिय शिक्षा उपलब्ध गराउने उदेश्यले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न विश्वविद्यालयहरुबाट स्नातक तह उत्तीर्ण नेपाली युवाहरुलाई २ वर्षको लागि स्वयंमसेवी शिक्षकको रुपमा सार्वजनिक विद्यालयमा पठाउने साथै अंग्रेजी, गणित र बिज्ञान बिषयहरुमा अध्यापन गराउँदै आईरहेको छ ।
उक्त सहयोग रकम बैंकका संचालक समितिका अध्यक्ष श्री मोतीलाल दुगड, संचालक ज्योति कुमार बेगानी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा Teach For Nepalका प्रमुख कार्यकारी अधिकृत श्री शिशिर खनाललाई हस्तान्तरण गर्नुभयो । उक्त समारोहमा बैंकका वरिष्ठ नायव महाप्रबन्धकी आशा राणा अधिकारी, नायव महाप्रबन्धक श्री अपछ कुमार यादव, नायव महाप्रबन्धक रविन नेपाल लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend