जन आकाश
काठमाडौं । नेकपा मालेको प्रदेशस्तरीय ३ नं. प्रदेशको १०औं बैठक यही माघ १० गते पार्टी कार्यालय रातोपुलमा बस्ने भएको छ । उक्त बैठकमा प्रदेश कमिटीस्तरीय सदस्यहरुलाई प्रशिक्षण, भावी पार्टीको रणनीति र राजनीतिक संकल्प अभियानको समिक्षा हुने बताइएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend