logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

माओवादी कम्युनिष्ट केन्द« नेपालको आपति


  • जन आकाश
  • मंगलबार, माघ ८ २०७५

माओवादी कम्युनिष्ट केन्द« नेपालले आज विज्ञप्ति जारी गरेर हिजो संघिय समाजवादी फोरममा माओवादी कम्युनिष्ट केन्द« नेपाल विलय भएको भन्ने समाचार प्रति खेद व्यतm गरेको छ । उसले विज्ञप्तिमा भनेको छ । केशव दाहाल भन्ने व्यातिले हाम्रो माहान गरौवशाली पार्टी र मुतिmकामी जनतालाइ भ्रममा पार्ने गरी तथाकथित समाचार संप्रेसण भएको प्रति गम्भिर ध्यानकर्षण भएको कम्युनिष्ट केन्द« नेपालले जनाएको छ । कम्युनिष्ट केन्द« नेपालको प्रवतmा जानु श्रेष्ठद्धारा प्रेशित ज्ञप्तिमा कम्युनिष्ट केन्द« नेपाल हालसम्म क. डिएस महतको संयोजकत्वको नेतृत्वमा रहेको र सरकारसंग वार्ता र संवाद मार्फत जनताका एजेण्डा स्थिापित गर्न केन्दि«त रहेको आम जनतालाइ जानकारी गराउन चाहान्छौ भनिएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend