logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मुवाथाई क्लब लायन्स चोक चितवनमा पनि ।


  • जन आकाश
  • आइतबार, माघ १३ २०७५

डिलकुमारी नेपाल
चितवन मुवाथाई क्लबले एक विशेष कार्यक्रम गरि मुवाथाई क्लब लायन्स चोकमा विस्तार गरेको छ । सोहि क्लब उदघाटन गर्ने अलमार्सल आर्ट एकेडेमीका सल्लाहाकार एवं भरतपुर महानगरपालिकाका मेयरका प्रमुख सल्लाहाकार समेत रहनु भएका गोपालकृष्ण न्यौपानेले रिवन काटेर उदघाटन गर्नु भएको थियो । लायन्सचोकमा अवस्थीत पावर हाउस जिमकै भवनमा सोहि मुवाथाई क्लव विस्तार गरिएको पावर जीम हाउसका सञ्चालक आनन्द गुरुङले जानकारी दिनुभयो अझै खेलाडिहरुलाई विभिन्न सेवा सुविधा दिने दावी समेत गर्नु भएको छ । चितवन मुवाथाई क्लब भरतपुरले आगामी वर्ष थुप्रै क्लवहरु विस्तार गर्नु पर्ने सोहि क्लवका संरक्षक ईश्वर सापकोटाले चितवनमा तेस्रो क्लव संचालन गर्दै गर्दा थाईल्याण्डको राष्ट्यि खेल यस ठाउमा गर्न पाएकोमा आफुले खुसी व्यक्त गर्नु भएको थियो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend