logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

काउसोको ट्रेलर सार्वजनिक


  • जन आकाश
  • शुक्रबार, माघ १८ २०७५

काउसो चलचित्रको ट्रेलर विहिबार सार्वजनिक भएको छ । कमेडी प्याट्रनमा बनेको र देशको गतिविधी बारे जनचेतना फैलाउने गरी बनाइएको यस चलचित्रले सबै दर्शकको मन जित्ने काउसोको कलाकारको भनाइ छ । काउसो भनेको एक त एउटा लहरा वाला वनस्पती हो जस्लाई चलाउदा चिलाउने गर्छ र यो चलचित्रले देखाउन खोजेको भनेको कसै सँग केहि कुरा हुँदा हुँदै पनि सदुपयोग गर्न नसकेर दुरुपायोग भइरहेको छ र आफु सँग भाको वस्तुलाई सदुपायोग गर्न समेत यस चलचित्रले सन्देश दिने निर्माता भगवान 
खत्रीले बताउनु भयो ।

यस चलचित्रको वरिस्ठ निर्देशक मदन घिमिरे ,निर्माता सिताराम तिमल्सिना र भगवान खत्री हुन भने मुख्य नायक सबिन श्रेष्ठ र अर्जुन गुरुङ रहेका छ्न् जस्मा नायिका अनु पराजुली तथा सोहानिका बास्तोला रहेका छन् । यस चलचित्रको जम्मा लगानी ७५लाख रहेको छ र यस चलचित्रले करौडौको व्यापार गर्ने अनुमान भने गरिएको छ ।

यो चलचित्र बैसाख २० गते नयाँ वर्षकै महिनामा देशै भर सार्वजनिक हुँदै छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend