जन आकाश
मुक्तिनाथविकास बैंक लि. रलुम्बिनी जनरलइन्स्योरेन्स कम्पनीलिमिटेडविचबैंकासोरेन्स सम्झौता सम्पन्नभएको छ । उक्त सम्झौतामामुक्तिनाथविकास बैंकलि.को तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री प्रद्युमनपोखरेल रलुम्बिनी जनरलइन्स्योरेन्स कम्पनीलि. को तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री नोर प्रकाशप्रधानले हस्ताक्षर गर्नुभएको थियो ।उक्त सम्झौताभएपश्चातलुम्बिनी जनरलइन्स्योरेन्स कम्पनीलि. ले जारी गर्ने विभिन्ननिर्जीवनबीमायोजनाहरु मुक्तिनाथविकास बैंक लि. कोदेशभर रहेकाशाखाकार्यालयहरुबाट उपलब्धहुनेछ ।उक्तसम्झौताकार्यक्रममालुम्बिनी जनरलइन्स्योरेन्स कम्पनीलि.कानायवप्रमुखकार्यकारी अधिकृतश्री वि.के. श्रेष्ठ तथामुक्तिनाथविकास बैंक लि.का सहायकप्रमुखकार्यकारी अधिकृतश्री तिल बहादुर गुरुङ्ग र बैंकासोरेन्स विभागप्रमुखश्री राजेन्द्र पाण्डेको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend