जन आकाश
मिति २०७५-७-१७ गते देखि निरन्तर धादिङ्ग जिल्ला धुनिबेशि न।पा। १ छत्रेदेउराली कि कोपिला तामाङ्गलाई एक्कासी मेरुदण्डको नसा र टाउको नसा सम्बन्धी रोगले ग्रस्त भएको कारण ग्रिन सिटि अस्पतालमा उपचार गरिरहेको हाल सम्म आफ्नै बलबुताले भ्याएसम्म उपचार खर्च ऋण गरेर उपचार गर्दै आएको र भएको पैसा सकिसकेको र अब उपरान्त कुनै बिकल्प नै नभएको तर डाक्टरले अझै १ वर्ष थप उपचार गर्नुपर्ने बताएकोले , उहाँलाई बचाउनको लागि सहायोग गर्न हुन ईच्छुक महानुभावहरुले गरिमा विकास बैँकको खाता नं। ०२९०१५००७५३४०००००१ मा रकम जम्मा गरि सहयोग गरिदिन हुन म बिनम्र निवेदन गर्दछु । अन्य जानकारीका लागि मोबाईल नं। ९८४६५९७०१७ ९रबिन तामाङ्ग, बिरामीको आफन्त०
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend