logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

धर्म महर्जन अमेरिकामा नेपालको प्रतिनिधित्व गदै ।


  • जन आकाश
  • बुधबार, चैत्र २० २०७५

खगेन्द्र ईस्पोट्स फाउन्डेसनले बोसटन म्याराथुन २०१९ यु एसए नेपालको तफबाट सहभागि हुनकालागि नेपाली धावक धर्म महर्जन एवम् प्रशिक्षक बैकुण्ठ माननधरलाई बिदाई गरेको छ । विश्वका बहु प्रतिष्ठित ६ वटा म्याराथुन मधेय धर्म महजनले यो पहिलो म्याराथुन सहभागीमा भागलिन लागनुभएको हो ।उक्त म्याराथुन मा धर्म महजनले नेपालका सबै भन्दा बेष्ट टाईमिङमा प्रतिनिधित्व गदै आफुले नेपालको झन्डा फराउने एवम् फाउन्डेसनको पनि उच्चस्तरीय झण्डा फराउने बताउनुभयो । १ सय २३ बर्ष पहिले देखि शुरुभएको यस मेयारायुनमा पैंतालीस हजारले धावकहरुले सहभागी जनाउदै छन् ,यसमा आफुले पनि सहभागी हुनपाउदा आफुलाई भागेमानि ठानेदै डा। खगेन्द्र फाउन्डेसन जस्तै अरु पनि खेलकुदलाई माया गने संघसंस्था हुनुपनै बताए ।सोहि ६ वटा म्याराथुन भने नेपालका पहिलो सहभागी सनतोष राईले सहभागि भैई खेलि सकनु भएको डा खगेन्द्र ईस्पोटस् फाउन्डेसनका अध्यक्ष एवम् बिदाई कार्यक्रमका प्रमुख अतिथिले जानकारि दिनुभयो । २०१२ देखि मेयाराथुन शुरु गनु भएका धम महजनले आफु पहिला एभरेष्ट मेयाराथुन देखि शुरु गरि आज यो मेयाराथुनमा भागलिन पाएको र बैशाखको दुई गते देखि शुरु हुने बोसटन मेयारायुन यु एस ए अमेरिकामा आफु खेल्ने जनाकारि दिनुभयो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend