logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रामनगरमा “लखनथापा” पार्क


  • जन आकाश
  • बुधबार, चैत्र २० २०७५

चितवन ।



भरतपुर महानगरपालिका वडा नं. १ रामनगरमा भव्य किसिमको पार्क निर्माण गरिने भएको छ । शहीद लखन थापाको राष्ट्रिय देनलाई स्मरण गर्दै पार्कको नाम “लखन थापा” राखिने भएको हो । पार्क निर्माणका लागि आवश्यक पर्ने जग्गाको छनौट गरिएको छ । सतनचुली सामुदायिक बनको क्षेत्राधिकार भित्र पर्ने उक्त जग्गाको क्षेत्रफल आठ विगाहको रहने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend