logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

क्षत्री समाज नेपालको अध्यक्षमा दिल बाहादुर, बरिष्ठ उपाध्यक्ष योगेन्द्र कुमार कार्की सर्वसहमतीमा ।


  • जन आकाश
  • मंगलबार, चैत्र २६ २०७५

पोखराको एस आर केसी पार्टी प्यालेसमा मिति २०७५।१२।२४ गते भएको क्षत्री समाज नेपालका तेस्रो माहाधिवेशनले अध्यक्ष पदको लागि दिल बहादुर क्षत्रीलाइ सहमतिमा अध्यक्ष र बरिष्ठ उपाध्यक्षमा सवसहमतीबाट योगेन्द्र कुमार कार्कीलाई चयन गरिएको छ । अध्यक्ष पदको लागि कुमार खड्का, कृष्ण बाहादुर बस्नेत, र दिल बाहादुर क्षत्रीले उम्मेद्धारी दिएका थिए तर यसरी तिन समूह बनाएर चुनाव गर्दा क्षत्री एकता बलियो नहुने र क्षत्रीहरुका मुद्धा ओझेलमा पर्ने भनी अधिवेशन हलले उमेद्धारहरुलाई सहमती गर्न दवाव दिएपछि सोही अनुरुप दिल ब। क्षत्रीलाई अध्यक्ष र योगेन्द्र कु। कार्कीलाई वरिष्ठ उपाध्यक्षमा चयन गरि निज व्यक्तिहरुको नेतृत्वमा केन्द्रिय सदस्यहरुमा पनि सर्वसहमती भएको हो ।
उक्त महाधिवेशनबाट चयन भएका नेतृत्व कर्ताहरु यस प्रकारका रहेका छन् ।
अध्यक्ष प्रा डा दिल बहादुर क्षत्री
वरिष्ठ उपाध्यक्ष योगेन्द्र कुमार कार्की
उपाध्यक्षहरु खेम कुमारी खड्का
नर बाहादुर कार्की
कृष्ण बाहादुर थापा



विष्णु बहादुर कार्की
लक्ष्मी पाण्डे
प्रेम प्रकाश खड्का
महासचिव केश बहादुर केसी।
सचीव हिमाल खड्का
मधुकला खड्का
कोषाध्यक्ष रिब बहादुर थापा
सह कोषाध्यक्ष अर्जुन बाहादुर बस्नेत

केन्द्रिय सदस्यहरु गण्डिकी प्रदेश
१ क्या भरत बहादुर अधिकारी तनहुँ
२ शंकर बहादुर कुँवर गोरखा
३ शेरजगं अधिकारी स्याङजा
४ हेमा खड्का महिला बाग्लुङ
५ अमृतादेवी बानियाँ महिला म्याग्दी
केन्द्रिय सदस्यहरु प्रदेश नं ३

१ वचन कार्की चितवन
२ श्याम कार्की काठमाडौं
३ मनकराम थापा भक्तपुर
४ यसोदा केसी महिला
५ श्रीदेवी खत्री महिला भक्तपुर

केन्द्रिय सदस्यहरु प्रदेश नं ५
१ लेख बहादुर कार्की रुपन्देही
२ नेत्र बहादुर बस्नेत गुल्मी
३ रम्भा कँुवर क्षत्री महिला नवलपरासी
४ मन्जु खड्का महिला रुपन्देही
५ दुर्गा केसी महिला रुपन्देही

केन्द्रिय सदस्यहरु १५
१ विकास खड्का भक्तपुर
२ निरज क्षत्री काठमाडौं
३ मोहन केसी सल्यान
४ श्याम सुन्दर खड्का कास्की
५ यज्ञ बहादुर कार्की डोल्पा
६ उद्धव खत्री रसुवा
७ लोकेन्द्र कुमार थापा धादिङ
८ चन्द्र बहादुर रोकाहा स्याङजा
९ भोजराज थापा पाल्पा
१० भरत सावद कन्चनपुर
११उमाशंकर खड्का रुपन्देही

१२ प्रेम बहादुर के।सी। नवलपुर
१३ पृथ्वि फौदार रुपन्देही
१४ हिमाल खड्का कास्की
१५ लाल बहादुर अधिकारी नवलपरासी

खुल्ला महिला केन्द्रिय सदस्य –

१ प्रेरणा किरण पौडेल क्षत्री चितवन
२ नमा थापा रुपन्देही
३ दया बराल कास्की
४ गोमा रायमाझी कास्की
५ यशोदा भट्टराई कास्की
लगायत रहेकाछन् ।

सोहि दिन मनोनित केन्द्रिय सदस्यहरु
१ मिलन केसी
२ बोधराज कार्की
३ अनिरुद« थापा
४ बिष्णु टण्डन
५ भुप बाहादुर भण्डारी
६ राजु थापा
७ मित्र बाहादुर एसी
८ इन्द« बाहादुर जिसी
९ विष्णु ब केसी
१० अनिता अधिकारी
११ राजेन्द« अधिकारी

लगायत रहेकाछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend