logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

क्षत्री समाज नेपाल भक्तपुर जिल्ला समितिद्धारा वधाइ तथा शुभकामना ।


  • जन आकाश
  • शुक्रबार, चैत्र २९ २०७५

पोखरामा सम्पन्न तेस्रो माहाधिवेसनवाट र्निवाचित नयाँ पदाधिकारीहरुलाइ वधाइ तथा सम्मान र २०७६ सालको शूभकामना आदान प्रदान गर्न भक्तपुर जिल्ला समितिले आज कार्यक्रम आयोजना गरेको हो । कार्यकमको सभापतित्व क्षत्री समाज नेपालका भक्तपुर जिल्ला अध्यक्ष रामेश्वर थापाको आतिथ्य र कार्यक्रमको प्रमुख अतिथि क्षत्री समाज नेपालका नव निर्वाचित बरिष्ठ उपाध्यक्ष योगेन्द« कार्कीको आतिथ्यमा भएको थियो ।
कार्यक्रममा ३ न. प्रदेशका प्रतिनिधिहरु, नव निर्वाचित केन्दि«य सदस्यहरु, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष लगायतलाइ वधाइ तथा शूभकामना दिएको थियो



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend