logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

लुुक्लामा विमान र हेलिकप्टर ठोकिदा ३ जनाको घटनास्थल मै मृत्यु ।


  • जन आकाश
  • आइतबार, बैशाख १ २०७६

क्ला विमानस्थलमा आइतबार बिहान जहाज र हेलिकप्टर ठोक्किएका छन्। बिहान ९ बजेतिर ल्याण्ड भएको मनाङ एयरको हेलिकप्टरलाई टेकअफ गर्न लागेको समिट एयरको जहाजले ठक्कर दिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए। जहाज अनियन्त्रित भएर हेलिकप्टरलाई ठक्कर दिन पुगेको प्रारम्भिक रिपोर्ट आए पनि दुर्घटनाको कारण खुल्न सकेको छैन।



मृत्यु हुनेमा मनाङ एयरका पाइलट र विमानस्थल सुरक्षामा खटिएका २ जना प्रहरी छन्। त्यस्तै समिटका पाइलट र एयर होस्टेस गम्भीर घाइते छन्।

लुक्ला विमानस्थलले दिएको जानकारीअनुसार जहाजमा यात्रु सवार थिएनन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend