logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नेपालको तर्फ वाट धावक धर्म महर्जनले आज प्रतिस्पर्धा गदै छन्


  • जन आकाश
  • सोमबार, बैशाख २ २०७६

 



डा खगेन्द्र ईसपोट्स फाउन्डेसनका्े पहलमा बोसटन मेयारायुन २०१९ युएसएमा हुन गइरहेका म्याराथुनमा प्रतिस्पर्धा गर्न नेपालको तर्फ बाट नेपाली धावक धर्म महर्जनल ेआज प्रतिस्पर्धा गदै छन् प्रतिस्पर्धालाइ सफल बनाउन प्रशिक्षक बैकुण्ठ मानन्धरले प्रशिक्षण दिइरहेका छन ।
धम महर्जनले नेपालको प्रतिष्ठा र नेपालको लागि पदक जित्ने गरी आफु प्रतिस्पर्धा गर्न लागेको वताए। यो खेल १२३ औ बर्ष पहिले देखि शुरु भएको हो । प्रशिकले पनि धेरै राष्ट्रका खेलाडीसगँ उहाँको राम्रो प्रदशनि रहने बताएका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend