जन आकाश
क्षत्री समाज नेपाल ललितपुर जिल्ला समितिले आज २०७६ सालको नयाँ वर्षको उपलक्ष्यमा क्यालेण्डर वितरण गरेको छ । साथै नयाँ वर्षको उपलक्ष्यमा शूभकामना आदान प्रदान पनि गरिएको थियो । कार्यक्रममा काठमाडौ भतmपुर र ललितपुरका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व ललितपुर निल्ला अध्यक्ष श्याम वस्ताकोटीको अतिथ्यमा भएको थियो भने प्रमुख अतिथि क्षेत्री समाज नेपालका वरिष्ठ उपाध्यक्ष योगेन्द« कुमार कार्कीको आतिथ्यमा भएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend