logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आजको खेलमा सेन्टजेभियर्स,अस्कल, शंकरदेब र त्रिचन्द्र विजयी ।


  • जन आकाश
  • शनिबार, बैशाख १४ २०७६

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित खुल्ला राष्ट्रिय बास्केटबल प्रतियोगिता अन्तर्गत आज ४ टिम बिच प्रतिस्पर्धा भयो जसमा पहिलो खेल अस्कल कलेज र पब्लिकयुथ कलेजको बिच भएको थियो उतm खेलमा अस्कल कलेज बिजयी भएको थियो ।,दोस्रो खेलमा प्राइम र शंकदेब कलेज बिच भएको प्रतिस्पर्धामा शंकरदेब कलेज बिजयी भएको थियो भने ,काठमाडौ बिबि र सेन्टजेभियर्स भएको तेस्रो खेलमा सेन्टजेभियर्स कलेज बिजयी भएको थियो र त्रिचन्द्र कलेज र न्याथम कलेज बिच भएको अन्तिम खेलमा त्रिचन्द्र कलेज बिजयी भएको थियो। खेल १९ गते सम्म निरन्तर रुमपमा चल्नेछ १९ गते एक भब्य कार्यक्रम बिच उपप्रधान एबं रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा बिजयी टिमहरुलाइ पुरस्कार बितरण गर्ने कार्यक्रम रहेको छ।प्रथम पुरस्कर नगद रासी १११००० ,द्वितीय पुरस्कार ५५५०० रहेको कुरा आयोजकले जनाएको छ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend