जन आकाश
मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित खुल्ला राष्ट्रिय बास्केटबल प्रतियोगिता अन्तर्गत निरन्तर आज तेस्रो दिन ८ टिम बिच प्रतिस्पर्धा भएको छ । पहिलो खेलमा गोल्डेनगेट कलेज बिजयी भएको छ,दोस्रो खेलमा ह्वावाइटहाउस कलेज बिजयी भएको छ, तेस्रो खेलमा टाइम्स कलेज बिजयी भएको छ र अन्तिम खेलमा प्राइम कलेज बिजयी भएको छ।खेल १९ गते सम्म निरन्तर रुमपमा चल्नेछ १९ गते उत्कृष्ट टीमहरुलाइ एक भब्य कार्यक्रम बीचमा उपप्रधान एबं रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा पुरस्कार बितरण गर्ने कार्यक्रम रहेको आयोजकको भनाइ छ। प्रथम पुरस्कर नइद रासी १११००० ,द्वितीय पुरस्कार ५५५०० रहेको कुरा आयोजक कमिटीको सचीव सन्जय दुवाडिले जानकारी दिएका हुन।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend