logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

क्वाटर फाइनल सम्पन्न।


  • जन आकाश
  • बुधबार, बैशाख १८ २०७६

 



मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित खुल्ला राष्ट्रिय बास्केटबल प्रतियोगिता अन्तर्गत हिजो क्वाटर फाइनल सम्पन्न भएको छ । दोस्रो चरणको अन्तिम खेल ४ टिम बिच प्रतिस्पर्धा भयो जसमा पहिलो खेल गोल्डेनगेट कलेज र ह्वावाइटहाउस कलेजको बिचको खेलमा गोल्डेनगेट कलेज बिजयी भएको छ, शंकरदेब कलेज र त्रिचन्द्र कलेज बिच भएको खेलमा शंकरदेब कलेज बिजयी भएको छ भने प्राइम कलेज र टाइम्स कलेज बिच भएको खेलमा टाइम्स कलेज बिजयी भएको छ भने चौथो खेल अस्कल कलेज र जेभियर्स इ कलेजको खेलमा जेभियर्स कलेज बिजयी भएको छ। आज सेमि फाइनल खेल हुदैछन भने भोलि फाइनल खेल हुने छ।खेल सम्पन्न सगै रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा बिजयी टिमहरुलाइ।प्रथम पुर स्कर नगद रासी १११००० ,द्वितीय पुरस्कार ५५५०० रहेको कुरा आयोजक कमिटीको सचीव सन्जय दुवाडिले जानकारी दिनु भयो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend