logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

जेभियर्स र शंकरदेब फाइनलमा ।


  • जन आकाश
  • बुधबार, बैशाख १८ २०७६

 



मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित खुल्ला राष्ट्रिय बास्केटबल प्रतियोगिता अन्तर्गत आज सेमि फाइनलको अन्तिम खेलहरु सम्पन्न भएका छन् । ४ टिम बिच प्रतिस्पर्धा भयो जसमा पहिलो खेल गोल्डेगेट कलेज र शंकरदेब कलेज बिच भएको खेलमा शंकरदेब कलेज बिजयी भएको छ भने टाइम्स कलेज र जेभियर्स कलेज बिच भएको खेलमा जेभियर्स कलेज बिजयी भएको छ भोलि १० बजे शंकरदेब कलेज र जेभियर्स कलेज बिच फाइनल खेल हुने छ । फाइनल खेल सम्पन्न लगतै बिजयी टिमहरुलाइ पुरस्कार बितरण गर्ने कार्यक्रम रहेको छ। प्रथम पुरस्कर नगद रासी १११००० ,द्वितीय पुरस्कार ५५५०० रहेको जानकारी आयोजक कमिटीका सचीव सन्जय दुवाडिले जानकारी दिएका हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend