logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

राष्टियस्तरको प्रशिक्षण सम्पन्न ।


  • जन आकाश
  • आइतबार, बैशाख २९ २०७६

इन्स्िटच्युट अफ अटोमोटिभ इन्जिनियर्स -आईर्एइ) नेपाल र काठमाडौँ विश्वविद्यालयको आयोजना तथा नेपाल अटोमेकानिक्स व्यवसायी संघको सहआयोजनामा अटोमोटिभ इञ्जिनियरिङ सम्बन्धी दर्ुइ दिने राष्ट्रिय सम्मेलनसम्पन्न भएको छ ।



शुक्रबार र शनिबार गरी दर्ुइ दिन सो सम्मेलन सम्पन्न भएको थियो । पाँचौ ग्लोबल रोड सेफ्टी विकको सर्न्दर्भमा धुलिखेल स्थित काठमाडौँ विश्व विद्यालयको हलमा आयोजना भएको सम्मेलनको दोस्रो दिन शनिबार सांसद डा. डिला संग्रौलाले मुख्य वक्ताको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै सफलताको शुभकामना दिएकी थिइन् ।

त्यसैगरी एर्सर्एइ इन्डियाका कोषाध्यक्ष कमल किशोर छगनलाल भोराले सेफ, स्मार्ट एन्ड सस्टेनेबल मोबिलिटी शर्ीष्ाकमा, नासाका महासचिव गोविन्द भट्टर्राईले पाँचौ ग्लोबल रोड सेफ्टी विकको बारेर्,र् इ. प्रेम लामाले वर्कसप व्यवस्थापन बारे, नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुर प्रसाद न्यौपानेले अटोल्यान्ड शिर्षमा, नेपाल मोटरसाइकल फेडरेसनका सचिव सन्तोष न्यौपानेले इन्टरनेसनल ड्राइभिङ परमिट शर्ीष्ाकमा, काठमाडौँ विश्वविद्यालयका छात्र रमन सिलवालले प्यासेन्जर कारमा स्पेस कुलिङको सम्भावना वारेमा र सीर्टर्ीइभीटीकी प्रतिनिधि इन्जिनियर निशी श्रेष्ठले अटोमोटिभ एजुकेसन सम्बन्धी शर्ीष्ाकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कन्प|mेन्समा आईर्एइ नेपालका महासचिव बासुदेव तिमिल्सिनाले ७ बुदे घोषणापत्रका साथ कार्यक्रमलाई समापन गरेका थिए ।

१५० जनाको सहभागिता रहेको सो दर्ुइ दिने सम्मेलनको पहिलो दिन हिजो कुल १० वटा कार्यपत्र प्रस्तुत भएका थिए ।

अतिथिको रुपमा प्रतिनिधिसभा सदस्य योगेश भट्टर्राईले कार्यक्रमको समुदघाटन गरेका थिए । नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका अध्यक्ष अशोक ब्यन्जु श्रेठले कार्यक्रमलाई सम्बोधन गरेका थिए । एर्सर्एइ इन्डियाका कोषाध्यक्ष कमलकिशोर छगनलाल भोरा, साझा यातायातका चेयर्रपर्सन कनकमणि दीक्षित , नासाका महासचिव गोविन्द भट्टर्राई, पर्ूव मन्त्री गणेश साह, काठमाडौँ विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा.ड्यानियल तुलाधर तथा सफल उद्यमी कपिल शिवाकोटी किनोट स्पिकरको रुपमा सहभागी भएका थिए ।

यातायात व्यवस्था विभागका बरिष्ठ इन्जिनियर रामचन्द्र पौडेल, आईर्एइ नेपालका महासचिव बाशुदेव तिमिल्सिना, दीगोका प्रतिनिधि अस्मित बजगाईं, इलेक्टि्रक भेइकल एसोसिएसनका अध्यक्ष उमेश श्रेष्ठ र अन्तर्रर्ााट्रय पेशागत स्वास्थ्य संगठनका सदस्य युबराज भट्टले अतिथि वक्ताको रुपमा प्रस्तुति गरेका थिए ।

सो कार्यक्रममा एसोसिएसन अफ मेकानिकल इन्जिनियरिङ स्टुडेन्ट्स -एर्एमईएस) काठमाडौं विश्वविद्यालय, नेपाल अटोमोबाइल्स एसोसिएसन -नासा) र नेपाल अटो मेकानिक्स व्यवसायी महासंघको पनि साथ रहेको आईर्एइका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मधुसुदन सिग्देलले जानकारी दिए ।

उक्त गैरनाफामूलक कार्यक्रममा हिट्को लगायत विभिन्न अटोमोबाइल कम्पनी, लुब्रिकेन्ट कम्पनी, इन्स्योरेन्स कम्पनीको पनि सहयोग रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend