logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

अरुलाइ अनुसाशन सिकाउने निकाएको यो हर्कत ।


  • जन आकाश
  • बिहिबार, जेष्ठ २ २०७६

नेपाल ट्रफिक जो अरुलाइ अनुसाशनको दाएरामा ल्याइ कारावाइ समेत गर्छ । तर उसैले भने कालीमाटीस्थित पुलको सागुरो वाटोमा सवारी साधनलाइ अफ्ट्यारो पर्ने ख्यालै नगरी झुण्ड्याको होडिङ वोडका कारण दिनहु जस्तो बिहान कालीमाटी पुलमा जाम हुने गरेको छ । अलि अग्लो वस ट्रक आउने वितिक्कै आफ्नो लेनवाट जान सक्दैनान किनकी प्रहरीले झुण्ड्याएको वोड बसको छतले छोइनछकी भनेर चालकहरु आफ्नो लेनवाट अर्काे लेन खाली भएपछि जानलाइ कुरेर बसेको देखिन्छ । गाडीको चाप बढदै जादा सडक नै अस्तब्यस्त हुने गरी जाम हुदा समेत ट्रफिकको ध्यान त्या पुगेको देखिएन । बिहानी पख पश्चिम तर्फका डिलक्स बसहरु, कालीमाटीमा तरकारी लिएर आएका ट्रकहरुको लागि त्यो वोड घाडो भएको छ । एसरी अरुलाइ अनुशासन सिकाउनेले आफै अनुशासन तोडे पछि कस्को के लाग्छ । हेर्नुस माथि फोटो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend