logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

क्षेत्रि समाज राष्टिय महासंघको केन्द्रीय समितिको वैठक सम्पन्न ।


  • जन आकाश
  • आइतबार, जेष्ठ २६ २०७६




काठमाडौ क्षेत्रि समाज राष्टिय महासंघ केन्द्रीय समितिको वैठक हिजो केन्दीय कार्यलय हनुमानस्थानमा सम्पन्न भएको छ । बिस्णु खडकाको अध्यक्षतामा बसेको वैठकले महासचीव बाहादुरसिह बिष्टद्धारा प्रस्तुत महासंघको साधरणसभा बस्ने सम्बन्धमा ३ प्रदेशले असार १५ मा धान रोपाइ गर्ने सम्बन्धमा बदलिदो देशको अवस्था र क्षेत्रिहरुको अधिकार संविधानले के कस्तो सुविधा दिएको छ वा बाधा गरेको छ के छ त्यसका लागि अन्तक्रिया चलाउने सम्बन्धमा छलफल गरिएको थियो। छलफलमा विभिन्न व्यातिmहरुले वोलेका थिए । र सवैको राय सुझाव पछि माथि उल्लेखित सवै विषय एकमतले पास गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend