जन आकाश
नेपाल निमार्ण व्यवसायी महासंघले आज पत्रकार सम्मेलन गरी सरकारले निमार्ण व्यवसायीको हितमा छैठो संशोधनको विवादित विषयलाइ सातौ संशोधन गरी व्यवसायीको मागलाइ सम्वोधन गरेको भनेर प्रशसा गदै आज पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।
नेपाल निर्माण व्यवसायी महासंघको केन्दीय कार्यलयमा आयोजना गरिएको कार्यक्रमलाइ सम्वोधन गदै महासचीव रोशन दाहालले निर्माण व्यवसायीले तयार पारेको पे्रस विज्ञप्ति पढेर सुनाएका थिए । त्यसपछि पत्रकारहरुको प्रश्नको उतर व्यवसायी महासंधका पदाधिकारीहरुले दिएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend