logo शनिबार, साउन ९ २०८३ | Saturday 25th July 2026

लोक सेवा आयोग माथि हस्तक्षेप गरेर लाखौ बिध्यार्थीको भाविष्य बिगार्न पाइदैन ।


  • जन आकाश
  • शुक्रबार, जेष्ठ ३१ २०७६


लोक सेवा आयोगको नीति कार्यक्रमलाइ प्रभावित पार्ने गरी लोक सेवा आयोगले प्रकाशन गरीसकेको विज्ञापन रद्ध गर्न निर्देशन दिने सवैधानिक नामका अयोग्य सासदहरुले गरेको हस्तक्षेप बन्द गर्नु पर्छ देशमा राजनीतिक पार्टीहरु अयोग्यहरुले देश चलाउदा देशको हालत यो अवस्थामा पु¥याएका छन् । त्यसैगरी कर्मचारीहरु पनि त्यस्तै अयोग्य नियुतिm गर्न करार नियुतिmलाइ जोड दिएको देखिन्छ । यो स्वतन्त्र लोक सेवा आयोग माथिको राजनीतिक हस्तक्षेप हो । यसले देशको हित गदैन । पार्टीको स्वार्थ पुरा गर्ला तर राष्टको हित नहुने देखिन्छ । अहिले सम्म गरिबका छोराछोरीले पनि सरकारी जागिर खान सक्ने योग्यताको आधारमा परिक्षा दिन लगाएर जसले उत्कृष्ट नम्वर ल्याउछ उसैलाइ निस्पक्ष राष्टको सेवा गर्ने अवसर दिने निकाय लोक सेवा हो ।यो पवित्र लोक सेवा आयोगलाइ विवादमा ल्याएर देश सिध्याउने काम भइरहेको छ । यो देशका लागि सुभ संकेत होइन लाखौ युवा विध्यार्थीहरु देशमा सुनौलो अवसर कुरेर वसेका छन् । देशको एउटा असल कर्मचारी भयो भने देशै उज्यालो वनाउन सकिदो रहेछ भन्ने एकजना कुशल कुलमान घिसिङले उदारण पेश गरेका छन् । भोलि त्यस्तै कर्मचारी उत्पादन गर्न योग्य दक्ष तिक्ष्ण बुद्धि भएको कर्मचारी नियुतिm गर्न प्रक्रियावाट ल्याउदा मात्र सम्भव हुन्छ नभए नेपालको बिगे्रको राजनीति जस्तै कर्मचारी तन्त्र बिर्गन सक्छ त्यसैले वेलैमा ख्याल गरौ



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend