जन आकाश
हिजो मिति २०७६ जेठ ३२ गते शनिबारका दिन वीर अस्पतालमा उपचारको क्रममा सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनको ममतामयी आमा ८४ वर्षीया लाल माया टण्डनको देहावसान भएको छ । वहाँको ३ छोरा र ४ छोरी छन
चन्द्र टण्डन सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशकका साथै विद्युत प्राधिकरणका पूर्व सञ्चालक, सिटीजन्स बैंकका पूर्व सञ्चालक, सिटी एक्सप्रेस फाइनान्सका अध्यक्ष लगायत विभिन्न संघ संस्थामा आवद्ध व्यातिm हुन उहालाइ विभिन्न व्यातिmहरुले हिजो नै आर्यघाटमा पुगि समवेदन दिइसकेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend