जन आकाश
पुर्वको मेचि देखि पश्चिमको माहाकाली सम्म टाटा मोटरर्सले योग दिवशको अवसरमा कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सिप्रदीका कर्मचारी लगायत थुप्र्रै माहानुभावहरुको उपस्थितिमा कार्यक्रम भएको सिप्रदीले जनाएको छ ।
सिप्रदीका र्निदेशक सम्भु प्रसाद दाहालले यो वर्ष मुटुका लागि योग भन्ने नारा सहित कार्यक्रम गर्न पाएको हुदा आफु अत्यन्तै खुसी भएको कार्यक्रमका अवसरमा वताएका हुन । त्यसै गरी सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले पनि मुटुका लागि योग नारा राखेर योग दिवश मनाउन पाउदा आफु पनि हषीत भएको बताएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend