logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

महान जिवनको यात्रा नामक पुस्तक सार्वजानिक ।


  • जन आकाश
  • शनिबार, असार १४ २०७६


मनोज न्यौपानेद्धारा लिखित माहान जिवनको यात्रा नामक कथा सग्रह सार्वजानिक भएको छ । आज प्रज्ञा भवनमा उतm किताबको बिमोचन आजका प्रमुख अतिथि डा. विकाशनन्दले गर्नुभएको थियो । भने विभिन्न व्यातिmहरुले कितावको बारेमा चर्चा गरेका थिए । कार्यक्रमको सभापतित्व नाट्यकार सुशिला न्यौपाने कार्कीले गर्नु भएको थियो भने विषेश अतिथिहरुमा प्रदेश सासद विशाल खडका वरिष्ट इन्जिनियर महेन्द्र बाहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा किताब लेखक मनोज न्यौपानेले सवैलाइ धन्यवाद दिनुभएको थियो । किताब सत्यतामा आधारित भएर लेखिएको किताबको वारेमा जानकारी राखिसकेका व्यातिmहरुले प्रष्ट्याएका थिए । मधुर स्वरमा अच्यूत घिमिरेले वाचन गरेरै सुनाएका थिए ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend